नियम १३३
प्रतिलिपि लिन सकिने
(१) यस नियम बमोजिम प्राप्त गरेको प्रमाणपत्र हराएमा, च्यातिएमा,नष्ट' भएमा वा अरु कुनै प्रकारले काम नलाग्ने भई सोको प्रतिलिपि लिनु परेमा त्यस्तो प्रमाणपत्र जारी गर्ने निकाय समक्ष निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन परेमा सम्बन्धित निकायले देहाय बमोजिमको दस्तुर लिई त्यस्तो प्रमाणपत्रको प्रतिलिपि दिनु पर्नेछ:-
(क) राष्ट्रिय वन क्षेत्रको भोगाधिकारको
प्रमाणपत्र -एक हजार रुपैयाँ (ख) सामुदायिक वन उपभोक्ता समूह
दर्ताको प्रमाणपत्र -पच्चीस रुपैयाँ (ग) सामुदायिक वन हस्तान्तरण प्रमाणपत्र -पच्चीस रुपैयाँ (घ) साझेदारी उपभोक्ता समूह दर्ताको
प्रमाणपत्र -एक हजार रुपैयाँ (ङ) कबुलियती वनको प्रमाणपत्र -पाँच हजार रुपैयाँ (च) गरिबीको रेखामुनिका जनताको
लागि उपलव्ध गराइएको कबुलियती वनको प्रमाणपत्र -पच्चीस रुपैयाँ (छ) धार्मिक वन दर्ताको प्रमाणपत्र -पाँच सय रुपैयाँ (ज) निजी बन दर्ताको प्रमाणपत्र -पच्चीस रुपैयाँ (झ) सार्वजनिक जग्गामा वन व्यवस्थापन गर्न दिइएको प्रमाणपत्र -एक सय रुपैयाँ (ज) राष्ट्रिय वन क्षेत्र प्रयोग गर्ने प्रमाणपत्र -पाँच हजार रुपैयाँ (ट) काठ, दाउरामा आधारित उद्योग सूचीकृत प्रमाणपत्र -एक हजार रुपैयाँ (ठ) यस नियमावली बमोजिमको अन्य प्रमाणपत्र -एक हजार रुपैयाँ